सभ्य जातिकाे सभ्य समाज

สมาคมไทย-เนปาลี

थाइ-नेपाली संघ

Thai-Nepali Association

TNA Bangkok Branch First Quarter Meeting Review

थाई नेपाली संघको बैंकक शाखा पहिलो त्रैमासिक समीक्षा

थाई नेपाली संघ (TNA) को बैंकक शाखाले आफ्नो आठौं कार्यकालको पहिलो त्रैमासिक बैठक सम्पन्न गरेको छ। बैंककमा आयोजित उक्त बैठक २०२६ जून ७ मा सम्पन्न भयो। यस बैठकमा शाखाका प्रमुख सदस्यहरूको उपस्थिति रहेको थियो र बैठकको प्रमुख विषय संस्था अघि बढाउने योजना थियो।

बैठकमा सदस्यहरूले सम्बन्धित विभागका प्रतिवेदनहरू सुन्दै संस्थालाई आर्थिक, सामाजिक र सांस्कृतिक रूपमा कसरी अघि बढाउन सकिन्छ भन्नेमा विचार विमर्श गरेका थिए। साथै, विश्वविद्यालय तथा अन्य शैक्षिक संस्थाहरूसँग सहयोग गर्ने सम्भावनाहरू पनि छलफल गरिएको थियो।

यस बैठकले विभिन्न विभागहरू बीचको आपसी समन्वय र कामकाज गर्ने तरिकाहरूलाई निरन्तरता दिने निर्णय गर्दै, आगामी योजनाहरूलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न प्रयास गर्ने निर्णय गर्यो। आगामी बैठकमा अझै बढी विषयवस्तुका कुराहरूको गम्भीर रूपमा समीक्षा गर्दै अगाडि बढ्ने योजना अगाडि सार्न सहमतिमा पुगेको थियो।

TNA Bangkok Branch First Quarter Meeting Successfully Completed

The Thai-Nepali Association (TNA) Bangkok branch has successfully concluded its first quarterly meeting for its eighth term. Held on June 7, 2026, in Bangkok, the meeting was attended by key branch members, focusing on future organizational advancements.

During the meeting, members heard reports from respective departments and discussed strategies to enhance the organization’s financial, social, and cultural growth. Collaborations with universities and other educational institutions were also considered.

The meeting concluded with a commitment to continue coordination among departments and effectively implement future plans. The next meeting aims to deeply review and develop strategies for a broader range of topics.

ทบทวนการประชุมไตรมาสแรกสาขาธนาคารไทย-เนปาลเสร็จสิ้นแล้ว

สมาคมไทย-เนปาล (TNA) สาขาธนาคารได้ประชุมไตรมาสแรกของเทอมที่แปดสำเร็จไปแล้ว การประชุมซึ่งจัดขึ้นในวันที่ 7 มิถุนายน 2026 ที่กรุงเทพฯ มีสมาชิกสาขาคนสำคัญหลายท่านเข้าร่วม ด้วยเน้นการพัฒนาการดำเนินงานในอนาคต

ในการประชุมนี้ สมาชิกได้รับฟังรายงานจากแผนกต่าง ๆ และร่วมพิจารณาวางแผนเพื่อเสริมสร้างองค์กรให้งอกงามในด้านการเงิน สังคม และวัฒนธรรม นอกจากนี้ยังมีการพิจารณาความร่วมมือกับมหาวิทยาลัยและสถาบันการศึกษาอื่น ๆ อีกด้วย

การประชุมจบลงด้วยความมุ่งมั่นที่จะรักษาความร่วมมือระหว่างแผนกต่าง ๆ และดำเนินการแผนงานในอนาคตอย่างมีประสิทธิภาพ การประชุมครั้งต่อไปมีเป้าหมายที่จะทบทวนและพัฒนาแผนการในแง่มุมที่หลากหลายมากยิ่งขึ้น


स्रोत / Source / แหล่งข้อมูล: Facebook Post

मोहन कोइराला – प्रचार-प्रसार विभाग।

मिति / दिनांक / วันที่: 7 June 2026

Home
Department
Branches
All News
Scroll to Top